२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले गरेको जवाफी कार्वाहीमा ४ को मृत्यु



अ+ अ-

काठमाडौं । आफ्नो क्षेत्रमा चरमपन्थी समुहले २ सय भन्दा बढी रकेटबाट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी कार्वाही गर्दा ४ जनाको मृत्यु भएको छ ।

कार्वाहीमा परी १४ महिने बालकको पनि ज्यान मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । उता चरमपन्थी समुहले गरेको आक्रमणका कारण तीन जना इजरायली सेना गम्भीर घाईते भएका छन् भने गाजा क्षेत्रमा पर्ने इजरायल तर्फका घरहरुमा ठुलो मात्रामा क्षति पुगेको छ ।

चरमपन्थीको आक्रमण पछि दक्षिण इजरायल खतराको संकेतस्वरुप साइरन पनि बजाइएको बताइएको छ । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थान तर्फ भागेका थिए । इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ ।




भर्खरै