२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि नै तुइनकै भरमा



अ+ अ-

हुम्ला । सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको ।

जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नु पर्ने बाध्यता रहेको खार्पुनाथ ३ की महिला सदस्य धना शाही बताउँछिन् ।

चार पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौँडा र याङचु कुनामा पुल बनाउने भन्दै बर्सेनी सर्भे त हुन्छ र अहिलेसम्म पुल बनेको छैन । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।