२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ पर्दा तीनजना घाईते



अ+ अ-

काठमाडौं । कास्की जिल्लाको रुपा गाउँपालिका काप्ले डाँडामा मंगलबार चट्याङ लागेर तीनजना घाइते भएका छन्।

स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षकी समीना र १८ वर्षकी चन्द्र कुमाल चट्याङ लागेर घाइते भएको रुपा गाउँपालिकका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भइरहेको र दुई आमा छोरी भने उपचारपछि घर फर्केको उनले बताए। चट्याङलागेर अन्य ४ जनालाई पनि समान्य घाइते भएको अध्यक्ष ओझाले जानकारी दिए। घट्नाको थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।