२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकेर राखेको जीप दुर्घटना, यात्रुहरु झ्यालबाट हाम फाले



अ+ अ-
फाईल फोटो

डोल्पा । डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दीरमा चालकले रोकेर राखेको जीप दुर्घटना भएको छ।

भे १ च २९४३ नम्बरको बोलेरो जीप आफै पछाडी गुडेर दुर्घटना भएको हो।

जीपमा २ जना यात्रु चढेका भएपनि दुबैजनाले झ्यालबाट हाम फालेर बाच्न सफल भएको प्रहरीले जनाएको छ।

जीपको पछाडीको भागमा सामान्य क्षति भएको छ।