२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादवले दिए निर्देशन : ‘भीआईपीको सुरक्षामा नजाउ’



अ+ अ-

काठमाडौं । आईतबार साँझ आएकोे हावाहुरी प्रभाबितलाई सहयोग गर्न स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले निर्देशन दिएका छन् ।राज्यमन्त्री यादवले भीआईपीहरुको सुरक्षामा नखटिन र राहत तथा उद्धारमा सक्रिय रहन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

बुधबार बिहान बसेको बैठकमा राज्यमन्त्री यादवले बारामा आउने भीआईपीलाई भन्दा बढी पीडितको उद्धार र घाइतेको उपचारमा ध्यान दिन निर्देशन दिए ।

विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको थियो । ५ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीबाट ५ सयभन्दा बढी घरपरिवार प्रभावित भएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।