२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा गोली चल्यो, स्थिति तनावग्रस्त



अ+ अ-

बारा। जिल्लाको जितपुरमा शनिबार बिहान गोली चलेको छ । प्रहरीले गोली चलाएको हो ।

इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयमा बिद्यार्थीले ढुंगमुढा प्रहार गर्दा प्रहरीले बिद्यार्थीलाई तितरवितर पार्न ६ राउण्ड हवाई फायर गरेको हो । प्रदर्शन नियन्त्रण बाहिर रहेको देखिएको छ ।

विद्यार्थीले प्रहरी भ्यानमा आजगनी गरेपछि प्रहरीले हवाई फायर गरेको हो । जितपुर अहिले तनावग्रस्त बनेको छ ।