२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको सडकबाट एकै रातमा १८ टन धुलो संकलन



अ+ अ-

काठमाडौं । ब्रुमर (यान्त्रिक कुचो)ले काठमाडौंका सडकबाट एकै रात १८ टन धु्लो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएको ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गनए नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुुमरले त्यति धुलो संकलन गरेको हो । महानगरले १० करोड ८० लाख रुपैयाँमा फागुन २८ गते इटालीबाट ती ब्रुमर ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५ सडक बु्रमरले सफा गर्दा १८ टन धुलो संकलन भएको हो । महानगरले सडक धु्लो क्षेत्रअनुसार दैनिक बेलुका ८ देखि बिहान ४ बजेसम्म ब्रुमर चलाउने तयारी गरेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।