२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लबलाई लगाए बाबुरामले गम्भीर आरोप



अ+ अ-

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् ।

दुम्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, ‘सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका भए पनि राष्ट्रिय चासोबारे प्रस्ट राजनीतिक माग नभएका कारण उनीहरुकाले जनमत तान्न सकेका छैनन्, आन्दोलनको औचित्य पुष्टि हुन सकेन् ।’

भट्टराईले आपmुहरुले राखेको ४० सूत्रीय मागमा तत्कालीन सरकारको ध्यान नगएकाले ‘जनयुद्ध’ थाल्न परेको सम्झिए । माग नै प्रस्ट नभएको आन्दोलनले छिटपुट घटना गराए पनि राजनीतिक यात्रा पूरा गर्न नसक्ने उनले दाबी गरे । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।