२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार निगरानी शाखा जनताको पहुँचभन्दा टाढा



अ+ अ-

काठमाडौँ । सरकारले सञ्चालनमा ल्याएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा सर्वसाधारण जनताको पहुँचभन्दा टाढा रहेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफू भ्रष्टाचार नगर्ने र अरु मन्त्रीलाई समेत गर्न नदिने भनिरहे पनि सर्वसाधारणले नै भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरेका छन् ।

यस्तै भ्रष्टाचार विरुद्ध उजुरी दिने सरकारी संयन्त्रमा जनताको पहुँच पुग्न सकेको छैन । जनताले सरकारविरुद्ध भ्रष्टाचारका विषयमा कुनै उजुरी गर्नुपरे सिंहदरवार नै छिर्नुपर्ने बाध्यता छ । तर सामान्य मानिसलाई सिंहदरबार छिर्न त्यति सजिलो छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।