२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै केही दिन पानी पर्ने



अ+ अ-

काठमाडौ । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले केही दिन मेघ गर्जनसहित क्षणिक वर्षा दोहोरिने भएको छ । मुलुकमा पहाडी भू भागमा यस्तो गतिविधि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले भन्नुभयो, ‘अहिले प्रि मनसुन (मनसुन पूर्वाद्ध) को गतिविधि सक्रिय भएकाले प्रायः हरेक दिन अपराह्नपछि पहाडी भूभागमा क्षकिण र हल्का हुने मौसमी प्रणाली विकास भएको छ ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि मनसुनका रुपमा बुझ्ने गर्छन् । यो अवधिमा बिहानदेखि दिउँसोसम्मको मौसम खुला हुने भए पनि अपराह्नपछि एक्कासी मौसम बदलिने गर्दछ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।