२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलः मान्छे जन्मिन्छ फेरि, मर्छ कारण के होला ?



अ+ अ-

मनले मन भित्र कुरा,, भर्छ कारण के होला
मान्छे जन्मिन्छ फेरि,, मर्छ कारण के होला

सबैले माग्छन मन ,,परेको मैले पनि माग्छु
जब आकाश बाट तारा,,झर्छ कारण के होला

अरे,,बिज्ञान पनि भन्छ त्यो ढुङ्गा,,ढुङ्गा नै हो
मान्छे जानी जानी पुजा,,गर्छ कारण के होला

मान्छेले उडे,हुन्थ्यो चराले हिड्ये हुन्थ्योनि है
फेरि उता माछाले खोला,,तर्छ कारण के होला
पुष्प मित्र, कैलाली
हालः किर्तीपुर, काठमाडौं ।