२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान र सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने कलाकार



अ+ अ-

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

भारतीय संचार माध्यमले सार्वजनिक गरेको पाँच सबै भन्दा बढी खोजीने अभिनेताको सूचिमा सलमानसँगै शाहरुख खान ,अक्षय कुमार, अमिताभ बच्चन र रजनिकान्त रहेका छन्। त्यस्तै, अभिनेत्रीतर्फ सन्नीसँगै कैटरिना कैफ, करिना कपुर, काजल अग्रवाल र दीपिका पादुकोण रहेका छन्।

यता, सवै भन्दा बढी खोजिएको चलचित्रमा भने पिके रहेको छ। त्यस्तै बाहुबली, आशिकी –२, धुम –३, र किक पनि सर्वाधिक खोजिएको चलचित्रमा पर्दछन्।

सर्वाधिक खोजी गरिने निर्देशकमा भने प्रभु देवा रहेका छन्। त्यस्तै सर्वाधिक खोजिने क्लासिक कलाकारमा भने रेखा अग्रस्थानमा रहदाँ गायकतर्फ भने हनी सिंह अगाडि रहेका छन्।