सौराहा। नेकपा एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ ।
थप दुई दिन महाधिवेशनको अवधि लम्बिएपछि खर्च पनि बढ्न गएको हो ।
साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना एमालेको थियो । तर, समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।












