२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदामा बसे दीपकराज जोशी, चोलेन्द्रले खोसे जोशीको चेम्बर



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी आजबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् ।

यद्यपि सर्वोच्च अदालत प्रशासनले भने जोशी बिदामा बसेको बारे कुनै औपचारिक जानकारी नआएको भन्दै यसबारेमा केही थाहा नभएको बताएको छ ।

दीपकराज जोशीको चेम्बर खोसियो

बुधबार प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै चोलेन्द्र शमशेर राणाले जोशीविरुद्ध कुनै पनि मुद्दाको पेशी नदिने बताएका थिए ।


जोशीले बुधबार मात्रै पत्रकारसँगको अन्तक्र्रियामा आफुलाई पेसी नतोकिएको भन्दै अदालतलाई बन्धक नबनाउन राणासँग आग्रह गरेका थिए ।जोशी आफ्नो सहपाटि भएको तर संसद्को सम्मानका लागि आफूले उनलाई इजलास दिन नसकेको भन्दै राजीनामा गर्न राणाले सुझाएका थिए ।