२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय सिरिज खेल्ने नेपाली टोलीको घोषणा (तालिकासहित)



अ+ अ-

काठमाडौँ । आगामी जनवरी २५ देखि सुरू हुने एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि खेलाडि घोषण गरिउको छ । युएईसँग हुने एक दिवसीय र टी -ट्वान्टी सिरिजका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।

नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
सिरिजका लागि नेपाली टोलीको तयारी जनवरी ८ बाट सुरू हुनेछ।

यी हुन् नेपाली टोली
१. पारस खड्का
२. अभिनाश बोहरा
३. बसन्त रेग्मी
४. भीम सार्की
५. विक्रम शोब
६. विनोद भण्डारी
७. दीपेन्द्र सिंह ऐरी
८. ज्ञानेन्द्र मल्ल
९. करन केसी
१०. ललित भण्डारी
११. ललित नारायण राजवंशी
१२. आरिफ शेख
१३. पवन सराफ
१४. प्रदीप ऐरी
१५. रोहित कुमार पौडेल
१६. सन्दीप लामिछाने
१७. शरद भेषवाकर
१८. सोमपाल कामी
१९. सुदीप जोरा
२०. सुशान भारी

खेल तालिका
जनवरी २५, २०१९ ( पहिलो ओडिआइ
जनवरी २६, २०१९ ( दोस्रो ओडिआइ
जनवरी २८, २०१९ ( तेस्रो ओडिआइ
जनवरी ३१, २०१९( पहिलो टी-ट्वान्टी)
फेब्रुअरी १, २०१९( दोस्रो टी-ट्वान्टी)
फेब्रुअरी ३, २०१९ ( तेस्रो टी-ट्वान्टी)