२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक ११० वटा कानून परिमार्जन हुँदै



अ+ अ-

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्न लागेको छ । मन्त्रालयले विधेयकको मस्यौदालाइ अन्तिम रुप दिदै भारी मात्रामा कानूनहरु परिमार्जन गर्न लागेको हो ।

विधेयकको मस्यौदालाइ अन्तिम रुप दिएसँगै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगेको हो । मन्त्रिपरिषदबाट स्वीकृत भएर आएपछि विधेयकलाइ संसद सचिवालयमा दर्ता गर्ने मन्त्रालयले जनाएको छ ।

कानून मन्त्रालयले पहिला पनि संविधानअनुसार परिमार्जन गर्नुपर्ने ५६ वटा कानूनलाई समेटेर ऐन संशोधन गरिसकेको छ । भने बाकिँ रहेका केहि ऐनलाइ विधेयक संसदीय प्रक्रियामा लगिएको छ ।

१६ वटा विधेयक मन्त्रिपरिषदमा पेस गर्ने गरी विषयगत मन्त्रालयमा पठाइएको छ भने र १८ विधेयक कानून मन्त्रालयमै छलफलमा रहेका छन्