२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रा रहेछ जिन्दगी……………….



अ+ अ-

बिहिवार बेलुकी तल्लो फेदीमा बास बसियो । हिजो बिहान ४ बजेदेखि यात्रा सुरु भो । अढाई घन्टामा पाथीभरा मन्दिर पुगियो । प्रकृतिलाई सकेसम्म नजिकबाट छुने प्रयास गरियो । हिजो बिहान १० बजे माथिल्लो फेदीबाट शुरु भएको यात्रा राती ९।३० बजे झापाको बिर्तामोडमा आइपुग्यो । आज भद्रपुरबाट काठमाडौं आइयो । प्रमाण स्वरुप केहि तस्वीरहरु…..

तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना
तस्बिर : यशोदा तिम्सिना

हामी माथीका तस्बिरहरु यशोदा तिम्सिनाको फेसबुक वालबाट लिएका हौ ।