२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु



अ+ अ-

 

भारत । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो ।
गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ । रासस