२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत राैतहटमा पक्राउ



अ+ अ-
राैतहटः स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई आइतबार साँझ जिल्ला प्रहरी रौतहटले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीसित सोधपुछ गरिरहेको छ । जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो ।
रौटहटका प्रहरी प्रमुख एसपी केदार ढकालले राउत पक्राउ परेको बताउनुभयो । उनका बारेमा अनुसन्धान भईरहेको ढकालले जानकारी दिनुभयो ।

राउतले कहाँ केके गरे भन्ने बारेमा सोधपुछ हुँदैछ, उहाँले भन्नुभयो, ‘अनुसन्धान पछि के गर्ने भन्ने यकिन हुन्छ ।’ साँझ परेकोले उनलाई जिल्ला प्रहरीमा राखिएको छ । हिरासतमै राउतले प्रहरीसित बादबिवाद गरेका थिए ।
पक्राउपछि राउतका समर्थकहरु र गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि केही समय धर्नामा बसेका थिए । पछिल्लो केही समय यता स्वतन्त्र मधेशको नारा दिंदै राउतले भडकिलो वक्तब्य दिंदै आएका छन् ।




भर्खरै