२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले केही बोलेको छैन – पूर्व राजा



अ+ अ-

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले बिदेश भ्रमणका बेला कुनै पनि आन्तरिक राजनीतिका बारेमा कुनै टिप्पणी नगरेको जनाईएको छ । बैंकक भ्रमणका क्रममा नेपालको आन्तरिक राजनीति तथा परिस्थिति टिप्पणी गरेको भन्ने समाचार सार्बजनिक भएपछि पूर्बराजको सचिवालयले कुनै टिप्पणी नगरेको स्पष्ट पारेको हो । हाल बैंककमा रहनु भएका पूर्व राजाले अब भारतमा हुने निर्वाचनपछि नेपाल हिन्दुराष्ट्र बन्ने र राजसंस्था फर्कने बताएको भन्दै केही सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए । पूर्व राजाका प्रेस सल््लाहकार फणिराज पाठकले भन्नुभयो ‘केही सञ्चार माध्यमले दाबी गरे जस्तो पूर्व श्री ५ बाट आन्तरिक राजनीति तथा परिस्थिति बारे कुनै पनि टिप्पणी भएका छैन ।

यस्ता समाचार प्रकाशन गर्ने संञ्चार संस्थाले सत्यता स्थापित गर्न सक्नु पर्छ पाठकले भन्नुभयो ।