२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हवल्दार सुन्तली’को फस्टलुक पोस्टर सार्वजनिक



अ+ अ-

चलचित्र लज्जाको सफलताले हौसियका निर्माता छबिराज ओझाले अर्को चलचित्र ‘हवल्दार सुन्तली’को फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । लज्जाबाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेलको शिर्ष भूमिका रहेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

चलचित्र हवल्दार सुन्तलीलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य निर्माण पक्षको रहेको छ । हामीले लज्जाबाट सफलता हात पारिसक्यौं अब हवल्दार सुन्तलीलाई ध्यान दिनेछौं, निर्माता छविराज ओझाले भने । ‘हवल्दार सुन्तली’ प्रर्दशन हुने दिन विनय श्रेष्ठले निर्माण गरेको चलचित्र रेशम फिलिली र बिकास आचार्यको नाईं नभन्नु ल ३ रिलिज हुने चर्चा छ ।

आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामीमाथिको सत्य घटनामा बनेको यो चलचित्रमा शिल्पाको अलवा किशोर खतिवडा र सविन श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।




भर्खरै