२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १० गते बाट आउनेभयो ‘मुटु’



अ+ अ-

काडमाडौं, ४ पुस –

आगामी माघ १० गते प्रेमकथामा आधारीत चलचित्र ‘मुटु’ रिलिज हुने भएको छ । नेपाली चलचित्रको बजार बिग्रिएको भन्दै रिलिज डेट पछाडी सादै आएका निर्माता तथा निर्देशक एभरेष्ट सुर्य बोहोराले माघ १० मा भने जस्तोसुकै प्रतिकुलताको बावजुत पनि चलचित्र चलाएरै छोड्ने बताउछन् । यस अघी नेपाल बाहिर अमेरीका, क्यानडा, अस्ट्रेलिया लगाएत बिभिन्न देशमा प्रर्दशन भइसकेको चलचित्रलाई विदेशमा रहेका नेपालीले अत्याधिक मन पराएकोले नेपाली दर्शकले पनि मन पराउने दाबी गर्छन् उनी । बसन्त सापकोटाको संगीत रहेको यस चलचित्रमा बिमलेस अधिकारी, केकी अधिकारी, मुकेश ढकाल लगाएतको मुख्य अभिनय रहेको छ ।