२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपीकृष्णले किन्यो धुम-३को नेपाल राइट



अ+ अ-

काठमाडौं, ३ पुस –
गोपीकृष्ण मुभिजले बलिउड बहुप्रतिक्षित चलचित्र धुम-३ को नेपाल राइट खरिद गरेको छ । उक्त चलचित्रलाई अहिलेसम्मकै बढी मुल्य रु १ करोड ७६ लाखमा किनिएको हो । यसअघि चलचित्र चेन्यइ एक्सप्रसको नेपाल राइट रु ९० लाखमा बिक्रि भएको थियो । चलचित्र धुम- ३ आगामी शुक्रबारबाट बिश्वव्यापी रीलिज हुँदै छ । चलचित्रको लागत मँहगो परेको भन्दै निर्माण पक्षले टिकट दर केही बढ्ने जनाएको छ ।  चलचित्रमा अमिर खान, अभिषेक बच्चन, कटरीना कैफ, उदय चोपडा लगाएतको अभिनय रहेको छ ।




भर्खरै