२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बितेका पल’को गीत रिलिज



अ+ अ-

काठमाडौँ, २७ मंसिर – 

आगामी पौष २६ गते रिलिज हुन लागेको चलचित्र ‘बितेका पल’को गीत रिलिज गरिएको छ । रोशन लामाको संगीत तथा राजेश घतानीको शब्द रहेको प्रस्तुत ‘स्याड भर्सन’को गीतमा जीना रसाईलीको स्वर रहेको छ । प्रेमकथामा आधारित यो चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् भने निर्माता राजेश घतानी र कृष रिजालले निर्माण गरेका हुन् । चलचित्रमा बाबु बोगटीको पनि मुख्य भूमिका छ तर उनको भूमिकालाई अहिले गोप्य राखिएको छ । सार्वजनिक गीतमा केकी अधिकारी र अबिनाश गुरूङको प्रेमलाई देखाईएको छ ।