२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिककै लागि हो संविधानः प्रभाकर



अ+ अ-

काठमाडौँ,  ४ कात्तिक –

एकिकृत नेकपा माओवादीका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले बर्षौदेखि दासताको जीवन बिताउन बाध्य भएका श्रमिक जनताको पक्षमा संविधान लेख्न नै संविधानसभा निर्वाचन हुन थालेको बताउनुभएको छ ।  दाङ देउखुरीको चैलाही गाविसमा मुक्त कमैयाहरुलाई सम्वोधन गर्दै उहाँले मुक्त कमैयाको हक अधिकार सुनिश्चितता लागि नै चुनाव हुन लागेकाले मतदाताहरुलाई सचेत भएर आफ्नो वर्ग चिन्न आग्रह गर्नुभयो ।

मुक्त कमैया तथा सुकुम्वासीको पक्षधर दललाई बिजय बनाए मात्रै उनीहरुको पक्षमा संविधान बन्ने नेता उहाँको भनाइृ छ । पुर्व शान्ति मन्त्री शर्माले आफ्नो पार्टीले ठाउँठाउँमा भवन निर्माण गरी वास्तविक सुकुम्बासीलाई आवास व्यवस्था गर्ने, प्राविधिक तालिम दिई स्वरोजगारको लागि विना धितो ऋणको व्यवस्था गर्ने र निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्ने नीति घोषणापत्रमा अघि सारेको जानकारी जानकारी दिनुभाये । नेता प्रभाकरले आजै देउखुरी क्षेत्रका वुद्धिजीवी र शिक्षकहरुसग पनि भेटघाट गर्नुभएको छ ।




भर्खरै