२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् अभावमा एक्सरे सेवा बन्द



अ+ अ-

गोरखाको एकमात्र सरकारी अस्पतालमा विद्युत् अभावमा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ ।
अस्पतालमा विद्युत् भोल्टेज नपुग्दा एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको हो । वीर अस्पतालले दिएको ५ सय एम्पायरको उपकरण अस्पतालको स्टोरमा थन्किएको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताउनुभयो । मेसिन चलाउनका लागि ५० एम्पायरको विद्युत् भोल्टेज चाहिने अस्पतालका कर्मचारी ऋषि खत्रीले बताउनुभयो ।
दैनिक २ सय ५० जना बिरामी उपचारका लागि आउने अस्पतालमा जेनेरेटर सुविधासमेत नभएका कारण बिरामी मर्कामा परेका प्रमुख भुर्तेलको भनाइ छ ।




भर्खरै