२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा विशेष पूजा गर्ने मन्दिरलाई सिँगारिएको (फोटोफिचर)



अ+ अ-

जलेश्वर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको विशेष पूजाआजा गर्ने कार्यक्रम रहेकाले मन्दिरलाई दुलहीझैं सिँगारिएको छ ।

तस्वीर : सञ्जीतकुमार मण्डल, रासस