२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बङ्गलादेश बैंकको साधारण सभा मंसिर २ गते हुने तय



अ+ अ-

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकको २७औँ वार्षिक साधारणसभा मंसिर २ गते हुने भएको छ ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बैंकद्वारा प्रकाशित सचना अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय भएको छ । 




भर्खरै