२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेश मन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने



अ+ अ-

बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्नुहुनेछ।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्नुहुने छ । (रासस-सिन्ह्वा)