२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार लिँदै



अ+ अ-

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । केन्द्रले गरेको सर्कुलर विपरित महानगरले चर्को शुल्क लिएको हो ।

यस्तै, उपमेयरको उम्मेदवारी दर्ताको लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । तर, कार्यसमितिले भने उक्त दर्ता शुल्क नभई पार्टीलाई सहयोग होस् भनेर लिएको जनाएको छ ।

पोखरा महानगरमा मेयर र उपमेयर दुबैका लागि १० जना भन्दा बढी आकांक्षी रहेका छन् । मेयर र उपमेयरका लाग आज अपरान्ह ४ बजेसम्म नाम टिपाउन समय तोकिएको छ ।