२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट महानगरपालीका सहित बिभिन्न स्थानमा उम्मेदवार तय,काठमाडौंमा कलाकार मदनदाश श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालीको सहित बिभिन्न महानगरपालीका उपमहानगरपालीका र गाँउपालीकाको प्रमुखको उम्मेदवारी तय गरेको छ ।

राप्रपाले काठमाडौं महानगरपालीको प्रमुखका बरिष्ठ कलाकार मदनदाश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । यसैगरी ललितपुर महानगरपालीको प्रमुखमा अष्ट महर्जन ,पोखरा महानगरपालीकाको प्रमुखमा शेखर खराल ,नेपालगञ्ज उपमहानगरपालीकामा नन्दलाल वैश्य , रुपन्देहीको बुटवल उपमहानगरपालीका प्रमुखमा मृगेन्द्र शेरचन ,सिद्धार्थनगर नगरपालिका प्रमुखमा सागरप्रताप राणा र देबदह नगरपालीकामा माधब रिमाललाई उम्मेदबार बनाउदै छ ।

यसैगरी रुपन्देहीको रोहणी गाँउपालीका प्रमुखमा ताहिर अलि अन्सारीलाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।