२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराए



अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट केशव स्थापितले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेबाट काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

दुवैजनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दताए गराएका हुन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले मेयरमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

उनी यसअघि २०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।