२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको भन्दा स्वतन्त्रको उम्मेदवारी धेरै



उम्मेदवारी दर्तामा कार्यकर्ता र उम्मेदवार
अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय चुनावमा देशैभरिबाट स्वतन्त्र उम्मेदवार दिनेहरुको संख्या पार्टीहरुलाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।

कुल ७५३ पालिकामध्ये मेयरमा ८८५ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा २८२, गाउँपालिका अध्यक्षमा ७४२, गाउँपालिका उपाध्यक्षमा २६४ र वडाध्यक्षमा तीन हजार ८७४ ले स्वतन्त्ररुपले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रपछि दलगत आधारमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा (एमाले) बाट भएको छ ।