२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिनायकवादी एमालेलाई भोट नदिन सुनिल थापाको अपिल



file photo
अ+ अ-

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा अधिनायकवादी नेकपा (एमाले) लाई भोट नदिन अपिल गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेस प्रवेश गरेका उनले धनकुटाको चुनावी सभामा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।

धनकुटामा पाँच दलीय गठबन्धनको नेतृत्व गरेका नेता थापाले एमालेको अधिनायकवाद र गणतन्त्र तथा संविधानविरोधी षड्यन्त्रलाई परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

धनकुटामा यसअघिको निर्वाचनमा क्लिन स्विप गरेको एमालेले छिन्ताङ काण्डका शहीदको परिवारको भावनामाथि खेलबाड गरी राजनीति गरेको आरोप लगाए ।