२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथलाई माई रुख परिक्रमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई बुधबार परिक्रमा गराईएको छ ।

उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलमा आज रथ पुर्‍याइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा ९माई रुख०लाई परिक्रमा गराउने क्रममा गुठीयार हरुले धिमेबाजा बजाएका थिए ।रथ परिक्रमा गराउने क्रममा गुरुजुको पल्टनबाट सलामी अर्पण गरिएको थियो ।

त्यस अबसरमा मच्छिन्द्रनाथको अवलोकनका लागि पाटनकी जीवितदेवी कुमारीलाई पनि उपस्थित हुनु भएको थियो । बिहीबार मच्छिन्द्रनाथको नरिबल खसाल्ने जात्रा हुनेछ ।

तस्बिर: रत्न श्रेष्ठ, रासस