२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइबा बक्सिङः मिनु र चन्द्रकला अंकका आधारमा पराजित



अ+ अ-

टर्किको इस्तानबुलमा यहि सन् २०२२ को मई ९ तारिख देखि सञ्चालन भइरहेको आईवा उमन वल्र्ड बक्सिङ च्याम्पियनसीपमा फ्लाइ वैट ५० देखि ५२ किलो तौल समूहमा नेपाली खेलाडी मिनु गुरुङ जापानका खेलाडी रिन्का किनोसितासंग अंकको आधारमा पराजित भएकी छिन् ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार, अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनीसासंग अंकको आधारमा पराजित हुन पुगेका छन् ।

रिन्का जापानका च्याम्पियन खेलाडी हुन भने मनिशा सन् २०१८ मा भारतमा भएको वल्र्ड च्याम्पियनसिप बक्सिङ खेलमा क्वार्टर फाईनलिष्ट खेलाडी हुन् ।