२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाउने मतदान अधिकृत पक्राउ



अ+ अ-

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा प्रहरीले एक मतदान अधिकृतलाई पक्राउ गरेको छ ।

बलरा–३ स्थित गाविस भवन मतदान केन्द्रमा मत दुरुपयोग गरेको आरोपमा मतदान अधिकृत राजकिशोर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले मतदाताहरुलाई मतदान गर्न सिकाउँदा चुनाव चिह्न नै देखाएर सिकाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अहिले मतदान सुचारु गराउने प्रयास भइरहेको बताइएको छ ।