२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

रोल्पा । गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी हुनुभएको छ । उहाँले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गर्नुभएको हो ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गर्नुभएको छ ।

कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।