२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको कोशी गाउँपालिकामा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिकामा नेपाली कांग्रेसका अयुब अन्सारी निर्वाचित भएका छन् । उनी छ हजार ४१६ मत हासिल गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरे ।

यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अनितादेवी यादव पाँच हजार ३९९ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी अणुदेवी खैरवारले चार हजार ७०८ मत प्राप्त गरिन् ।