२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङले लिए शपथ



अ+ अ-

सुनसरी । धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित मेयर राईले आज (सोमबार ) जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् । स्वतन्त्र उम्मेदवारबाट राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका नवनिर्वाचित मेयर राईले २० हजार ८२१ मत प्राप्त गरेका थिए।

त्यस्तै उममेयरमा २० हजार ५१० मतसहित माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भएका हुन् ।




भर्खरै