© 2023
काठमाडौँ। काठमाडौँमा आजदेखि ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा आजदेखि सुरु भएको कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । कुलपति हार्तम्छालीले अक्षरमा कला प्रदर्शनीले कलामा भावना र भावनामा बौद्धिकतासँगै पहिचान, पहल तथा पहुँच पनि आवश्यक रहेको