२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउथ अभिनेता अजित कुमार पोर्चुगलमा दुर्घटनामा परे

एजेन्सी । तमिल अभिनेता अजित कुमार पोर्चुगलमा दुर्घटनामा परेका छन् । तर, उनलाई कुनै चोटपटक लागेको छैन । यस घटनाको जानकारी अजित आफैले दिएका छन् । अजित मोटर स्पोर्ट इभेन्टमा सहभागी हुन लागेका थिए । अभ्यासको क्रममा उनको कार रेसिङ ट्र्याकमा दुर्घटनामा परेको थियो । एक अन्तर्वार्तामा यो घटनालाई उल्लेख