© 2023
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहनुभएका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारलगायतका विभिन्न माग राखी विगत नौ दिनदेखि काठमाडौँको माइतीघरमा सोडारी आमरण अनशनमा बस्नुभएको छ । आयोगका प्रवक्ता डा टीकाराम