१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू

काठमाडाैँ ।  यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर २ प्रतिशतले घटाएको छ। विभागले बिहीबार सूचना जारी गर्दै नयाँ भाडादर असार १८ गतेदेखि लागू भएको जनाएको हो। विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा वैज्ञानिक