१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएको एक गैरसरकारी संस्थाले जानकारी दिएको छ । शार–ए–नव क्षेत्रमा फूल बेच्ने व्यक्तिहरूका लागि परिचित सडकमा विस्फोट भएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका देखिएका एएफपीका एक पत्रकारले बताएका छन् । अफगानिस्तानमा इमर्जेन्सी