© 2023
काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा करिब ५० वर्षीय एक नेपालीले आफ्नै छोरी र पत्नीको हत्या गरेका छन् । स्थानीय प्रहरीले ती व्यक्तिलाई खुँडा फालेर आत्मसमर्पण गर्न भने पनि नमानेपछि प्रहरीले चलाएको गोली लागेर ती व्यक्तिको पनि मृत्यु भएको छ । घटनामा ती व्यक्तिका ज्वाइँ पनि सख्त घाइते भएका र

तावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ