२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् । उनले आफ्नै सामाजिक सञ्जालमा लेखे, “सबैभन्दा ठूलो पावर प्लान्टदेखि सुरु गरेर सबै ध्वस्त पारिनेछ ।” होर्मुज सत्र विश्वव्यापी ऊर्जा र व्यापार मार्गको लागि