२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्जुन रामपालको एक्स अकाउन्ट ह्याक

एजेन्सी । ‘धाकड, ड्याडी, क्र्याक’ जस्ता फिल्ममा देखिएका बलिउड अभिनेता अर्जुन रामपालले हालै सामाजिक सञ्जालमार्फत आफ्नो एक्स अकाउन्ट (पहिलेको ट्विटर) ह्याक भएको बताएका छन् । अर्जुनले यसलाई नराम्रो खबर भनेका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा यो जानकारी दिँदै अर्जुन रामपालले लेखेका छन्, ‘यो राम्रो समाचार होइन । मेरो एक्स