२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशुपतिमा आयोजित कोटीहोममा भारतका शंकराचार्य आउने

ललितपुर । आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने भएको छ । नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो र बृहत् यस कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने