२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
चर्चित कमेन्टेटर आकाश चोपडाले एनपीएलमा कमेन्ट्री गर्ने

काठमाडौं । भारतका पूर्व क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्ट्री गर्ने भएका छन् । एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । क्यानका सचिव पारस खड्काले चोपडाको नेपाल आगमनका लागि खुशी व्यक्त गरेका छन्